आत्मनिर्भरताको नमुना: शिखरापुर आईपीएम उद्यमी समूह A Model of Self-Reliance: The Shikharapur IPM Entrepreneurial Group

नाेट: प्रतिवेदनलाइ नेपाली र अँग्रेजी भाषामा राखिएकाे छ समुहमा शक्ति हुन्छ । समूहमा काम गर्दा एकअर्कामा सहयोगको आदानप्रदान भई कुनै पनि लक्ष्य हासिल गर्न सहज हुन्छ र कमजोर समूह सदस्यलाई सबैको सहयोगमा माथि उठाउन सहज हुन्छ, हो यही मान्यतालाई आत्मासात गर्दै विशेष गरी गैरसरकारी संस्थाहरुले विकासका विविध गतिविधिहरु गर्दा समूह निर्माण, समूहमा लगानी र सामुहिक नेतृत्वका सम्पूर्ण पक्षहरु सिकाउने चलन …