दोस्रो समूहको ३ महिने सौन्दर्यकर्मी तालिम सम्पन्न

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धादिङ, गजुरीको आयोजनामा शिखरापुर सामुदायिक सिकाइ केन्द्रको समन्वयमा आयोजित दोस्रो समूहको ३ महिने सौन्दर्यकर्मी तालिम २०८१/३/२३ गतेका दिन समापन भएको थियो । केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्यामबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा तालिम सफलताका साथ पूरा गर्नुभएका सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा शिखरापुर अभियन्ता तथा रुक्मिणी …