Chinimaiya Mangrati: Housewife Gained Profit from Tomatoes Farming

Address: Pharping, Dakshinkali-5. Kathmandu

Chinimaiya was a housewife. However, she received support and encouragement from Shikharapur Community Learning Center to cultivate tomatoes. “I planted tomatoes in four tunnels from which I have earned 70,000 NPR. In the coming days, I will continue learn about agriculture to become a professional. I have been advising the unemployed women and youth to take agriculture as a respectable profession.”

 

चिनिमैँया मंग्राती
फर्पिङ्, दक्षिणकाली-५, काठमाण्डौं

नमस्कार मेरो नाम चिनिमैँया मंग्राती हो । घर दक्षिणकाली नगरपालीका ( ५ फार्पिङमा पर्छ । हामी महिला भएको कारण सधै घरको काम मात्र गर्नुपर्छ । भन्ने मान्यता थियो । तर मलाइ यस शिखरापुर सामुदायिक सिकाइ केन्द्र बाट विभिन्न तालिमहरु, हौसला र सहयोग प्रदान गर्दै गत वर्ष ४ वटा टनेल बनाएर टमाटर खेति गरे यसमा मलाइ परिवारले पनि सहयोग गर्नु भयो । यस टमाटर खेति बाट मैले मेरो श्र्रम लगानि कटाएर ७०,००० नाफा कमाइ सकेकी छु । मलाइ विभिन्न सम्स्याहरु समाधान गर्दै हौसलाका साथ सधै अघि बढ्ने पेरणा दिएकोमा यस कअअि लाइ धन्यवाद दिदै आगामि दिनमा थप व्यवसायिक भएर अघि बढ्नेछु । आफुले गरेपछि हुनेरहेछ भन्ने कुरा आफैले अनुभव गरेकोले बेरोजगार महिला तथा युवायुवतिहरुलाइ कृषि पेशा सम्मानजनक भएको र कृषि पेशामा लाग्न सल्लाह दिने गरेकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *