कोरोना महामरीका कारण शिक्षण सिकाइमा नयाँ उपाय अवलम्बन गर्न समुदायलाइ वाध्य बनाएको छ । यो महामारीको नियन्त्रण कहिलेसम्ममा हुन्छ भन्ने निर्क्यैल छैन । यसबीच ससारभरि नै प्रविधिमैत्री शिक्षण प्रणाली लागु भइ समुदायले शिक्षण सिकाइमा नवीनतम अयाममा अघि बढीसकेको यथार्थ हामी बिच छ । नेपालले पनि अनलाइनमा अधारित तथा रेडिये टेलिभिज पत्रपत्रिकामा अधारित रही अध्ययन अध्यापन गराउन प्रयासरत रहेको हामीले पाएका …
Shikharapur Open Online School
