Apsara Bisunke: Youth Encouraging Others to Farm

Address: Pharping, Dakshinkali-5. Kathmandu

Apsara is a young farmer who cultivates jimmu, cauliflower, onion, and garlic for a long time. She has been wanting to grow off-seasonal vegetables such as tomatoes, and was finally able to do so after receiving two plastic tunnels from Shikharapur Community Learning Center. “I will try to be a good example in the field of agriculture. I have been encouraging other youth to do agriculture in their own country instead of going for going for foreign employment.”   


नेपालिमा:

मेरो नाम अप्सरा विुसंन्के हो । मेरो घर दक्षिणकाली नगरपालीका( ५ फर्पिङमा पर्छ । म एक युवा कृषक हुँ । मलाइ कृषि व्यवसाय गर्न साह्रौ राम्रो लाग्छ । मैले पहिला जिम्मु,काउली,प्याज,लसुनहरु खेति गर्दै आइरहेको छु । मलाई टमाटर लगाएत टनेल बनाएर बेमैसमी तरकारी खेति गर्ने साह्रौ इच्छा थियो । तर आर्थिक अभावका कारण सकिरहेको थिएन । अहिले यस संस्थाबाट २ वटा प्लास्टिक टनेल पाएकी छु । म असाध्यै खुसि छु । म अझ उदाहरणिय रुपमा व्यवसायिक भएर कृषिमा अघि बढ्ने छु ।र बैदेशिक रोजगारमा जानु भन्दा आप्mनै देशमा कृषि गर्न युवाहरुलाइ पनि जानकारी गराउँदै आइरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *