(शिखरापुर सासिकेमा रहँदाको वहाँको अनुभव वहाँको आफ्नै शब्दमा) नामः सरस्वती डोटेल, कृषि प्राविधिक, शिखरापुर सामुदायिक अध्ययन केन्द्र ठेगानाः मोलुङ गाउँपालीका २ ओखलढुङ्गा म यस शिखरापुर सामुदायिक सिकाई केन्द्र मा २०७८ ‒ ११‒ ७ गते बाट कृषि प्राविधिकको पदमा कार्यरत थिएँ । हाल म गण्डकि प्रदेश लोकसेवा आयोगले लिएको कृषि ना.प्रा.सा. पदमा नाम निकाल्न सफल भई पर्वत सिफारीस भएको छु …
शिखरापुरकी कृषि प्राविधिक सरस्वतीले पाइन सरकारी जागिर







